लुम्बिनी प्रदेशमा विशेष अधिवेशन, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुने भएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ। पोखरेलविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले समिकरण बनाएको छ । त्यहाँको जसपाका ४ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोमा पछि मन्त्री बनेका थिए […]