तीव्र गतिमा फैलिँदै कोभिड-१९ संक्रमण : ४ हजार ३६४ लाई संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं : कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।  हालसम्म नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, नेपालमा पछिल्लो समय कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३…