सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित नेसनल प्याथ ल्याबबीच छुट दिनेबार सम्झौता भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डबाहकले ल्याबका विभिन्न सेवा लिएबापत १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।ग्राहकको सुविधाका लागि बैंकले यसअघि नै अनलाइन्बाट […]