काठमाण्डाै - ग्लोबल आइएमई बैंक लिमिटेडले 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियान सञ्चालन गरेकाे छ।
महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल परिवार नियोजन सङ्घसँगको समन्वयमा 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियानको सञ्चालन गरिएकाे बैंकले जनाएकाे छ ।
यस अन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकामा रहेकाे सहारे स्वास्थ्यचौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको हाे ।
यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त ...