नेवार समुदायमा प्यँचाः को आसन राखी जमरा हाल्ने परम्परा

भक्तपुर- कुनै समय हरेक नेवार समुदायको घरघरमा गाग्री, घ्याम्पोलगायत भाँडाकुँडा बिसाउने वस्तु हो प्यँचाः (परालले बनाएको गोलो वस्तु) । आधुनिक प्रविधिसँगै नयाँनयाँ वस्तुको प्रयोग वृद्धि भएसँगै प्यँचाःको प्रयोग लोप हुने अवस्थामा पुगे पनि दसैँमा जमरा राख्ने भ्य्य बिसाउन भने यसको प्रयोगमा कुनै कमी आएको छैन । नेवार समुदायमा घटस्थापनाको दिन जमरा राख्ने भ्य्य (भ्यूँत) बिसाउन […]