जनकपुरमा श्री एयरलायन्सले साँझको उडान रद्द गर्दा विमानस्थलमै यात्रु अलपत्र

जनकपुरधामबाट उडान गर्ने श्री एयरलायन्सले अन्तिम समयमा आएर उडान रद्द गर्दा दर्जनौँ यात्री जनकपुरधाम विमानस्थलमा अलपत्र परेका छन्।

सम्बन्धित सामग्री

को-पाइलटले 'सिक रिपोर्ट' गरेपछि निगमको दुबई उडान रद्द, ५ सय ४३ यात्रु अलपत्र

नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पाईलट विरामी भएपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।

हिमआँधीले अमेरिकामा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं : टेक्सासदेखि क्यानडाको क्युबेकसम्म बिस्तार भएको हिमआँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। त्यसमध्ये अधिकांशले सडक दुर्घटनामा परेर ज्यान गुमाएका छन्।हिमपातका कारण दशौं लाख नागरिक विद्युत्‌विहीन भएका छन्। तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियस पुगेको छ भने हिमपातका कारण यातायात अवरुद्ध भएको छ।हजारभन्दा बढी हवाई उडान रद्द भएका छन् भने हजारौं यात्रु अलपत्र भएका छन्। सरकारी अधिकारीहरुले अनावश्यक रुपमा घरबाट ननिस्कन र न्यानोका उपाय अपनाउन आग्रह गरेका छन्। हिमपातका क

गल्ती स्वीकार्दै वायु सेवा निगमले भन्यो– आउँदा दिनमा सचेत हुनेछौँ

काठमाण्डाै – टिकट बेचेर पनि यात्रुलाई काठमाण्डौबाट नयाँ दिल्ली लैजान नसकेको नेपाल वायु सेवा निगमले गल्ती स्वीकार गरेको छ ।  निगमले हिजो आइतवार र आज साेमवार दुई वटा उडानका लागि यात्रुसँग टिकट बेचे पनि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएकाले उडान रद्द भएका छन् । उडान रद्द हुँदा हिजो दुई सय ७४ र आज एक सय ५० जना यात्रु अलपत्र परेका छन् ।  निगमले यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । उडान रद्द हुँदा गन्तव्यमा ...

अमेरिकामा आँधी कारण हवाई उडान रद्द

काठमाडौं । अमेरिकाको टेक्ससमा आँधीका कारण सयौं हवाई उडानहरु रद्द भएका छन् । उडान रद्द भएपछि हजारौं यात्रु अलपत्र परेका छन् । अमेरिकको प्रमुख एयरलाइन्सहरू मध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरु प्रभावित हुँदा साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् । अमेरिकामा […]

आन्द्र प्रदेशमा आँधी, बुधबार रातिसम्म पश्चिम बंगाल आइपुग्ने

आँधीको कारण आन्द्र प्रदेशको बिशाखापटनम विमानस्थलबाट हुने २३ वटा उडान रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । भारी वर्षापछि आएको आँधी अझै केही दिनसम्म रहने मौसम विभागले जनाएको छ ।

अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला

एजेन्सी । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् । तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् । अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह […]

भारत–पाक तनावः थाइल्याण्डमा हजारौं हवाई यात्रु अलपत्र

बैंकक । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी...