कर्णाली प्रदेशका हिमाली जिल्लामा कोरोना वृद्धि

पछिल्लो समय कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्यामा वृद्धि भएको छ । दोस्रो चरणको दुई महिनासम्म न्युन मात्रामा संक्रमित भेटिने हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुमा कोरोनामा बिरामीहरु बढेका हुन् । यस्तै रुकुम पश्चिममा पनि दैनिक संक्रमितको संख्या बढेको पाइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दोस्रो चरणको पहिलो चरणका सबैभन्दा बढी सुर्खेत, दैलेख, सल्यान लगायतका जिल्लाहरुमा कोरोनाका बिरामीहरु बढेका थिए । तर, वैशाख १४ गतेपछि निषेधाज