यी हुन् जुम्ल्याहा बच्चा जन्मनुका कारण - Naya Patrika

कतिपय महिलाले जुम्ल्याहा बच्चा चाहन्छन् । गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । आमाको कारणले मात्र जुम्ल्याहा बच्चा हुँदैन । यसमा बुवाको पनि उत्तिकै भूमिका हुन्छ । यो एक...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

यसकारण जन्मन्छन् जुम्ल्याहा बच्चा !

तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ?  गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । -यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ । -कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम । -बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...