काठमाडौँ। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ। प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए। “जहाँ-जहाँ बागी उम्मेदवारी […]
१३ माघ, काठमाडौं । झन्डै १७ लाख रुपैयाँ मूल्यबराबरको चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन् ।
आज बिहान साढे ६ गते नागढुंगास्थित चेक प्वाइन्टमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०१-००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस रोकेर प्रहरी …
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवा मतदातालाई आकर्षित गर्न सामाजिक सञ्जाल महत्त्वपूर्ण हुँदै गएको बताएका छन् ।
काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सामाजिक सञ्जालले पारिरहेको प्रभावबारे यस्तो …
काठमाडौँ। विशेष अदालतले नेपाल टेलिकमको टेरामक्स सम्बन्धित मुद्दामा खरिद सम्झोताबमोजिमको परीक्षण गर्न प्राविधिक परीक्षण गराई प्रतिवेदन पेस गर्न आदेश गरेको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टेली कम्युनिकेसनविज्ञ केशव ज्ञवाली र आपूर्तिकर्तालाई प्राविधिक परीक्षण गराइ प्रतिवेदन पेस गर्न आदेश गरेको हो। अख्तियारले टेरामक्समा तीन अर्ब २१ करोड ८३ […]