सैनामैना क्षेत्रको आर्थिक समृद्धिमा पर्यटनको महत्व

अर्धसहरी क्षेत्रका रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । प्राचीन महामुनि कपिलको नामबाट चिनिने प्राचीन कपिलवस्तु अनेकौं चिन्तक, साधकका साथै दार्शनिकहरूको जन्मभूमि, कर्मभूमि र साधनाक्षेत्रका रूपमा परिचित भएको पाइन्छ । सो क्षेत्रअन्तर्गत सैनामैना पनि सुपरिचित छ । एसियाका तारा वा बुद्धधर्मका प्रतिपादक सिद्धार्थ गौतम बुद्धको इ.पू. […]