सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
वैशाख ३० गते शुक्रवार स्थानीय तहमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दल, तिनका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न नपाउने मौन अवधि सुरु भएको छ।
काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ। विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधि निर्वाचनको तयारीमा जुटिरहेका छन्। जनताका मतले चुनाव जितेका नेता तथा कार्यकर्ता यतिवेला फेरि मत माग्दै जनताको घरदैलोसम्म पुग्न थालेका छन्।तर रोजगारी तथा अन्य कामका लागि विदेशमा बसेका नेपालीले भोट हाल्न नपाउने भएका छन्। विदेशमा रहेका नेपालीले चुनावमा सहभागी हुन पाउने अर्थात भोट हाल्न विषय लामो समयदेखि बहसको विषय बनेको थियो। ६० वर्षदेखि चर्चा भइरहे पनि व्य