चितवन, २६ असार । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य […]
राष्ट्र बैंकले चालू पुँजी कर्जाको मार्गदर्शन संशोधनमा बीचको बाटो अपनाएपछि उद्योगी व्यवसायी विभाजित बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थामा आवद्ध अधिकांश पदाधिकारीहरु अहिलेको अवस्थामा कर्जा तिर्न केही समय पाएको भन्दै सकारात्मक देखिएका छन् । अरु धेरै उद्योगी–व्यवसायी भने राष्ट्र बैंकले निजी क्षेत्रको माग पूरा नगरेको भन्दै आक्रोशित बनेका छन् । […]
काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]
अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लाग्नुपर्ने बताएका छन् । आज काठमाडौँमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् । उनले उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकारले विभिन्न प्रतिनिधिसहितको […]
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका प्रावधानविरुद्ध मधेश प्रदेशका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले चालू पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा निजी क्षेत्रको सरोकार विषयमा बृहत् छलफलसहित राष्ट्र बैंकलाई १५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका व्यवस्थालाई सहज र सरलीकृत […]
गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीहरूलाई समस्या पर्नेगरी सरकारले काम नगर्ने बताए ।‘सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरू सफल हुनुपर्छ, उद्योगी व्यवसायी सफल भएपछि सरकार स्वतः सफल हुन्छ’ उनले भने । गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगत द
विराटनगरका उद्योगी व्यवसायी र मजदुर संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका कतिपय प्रावधानको विरोध गर्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले कोशी राजमार्गस्थित बुढीगंगाको गोकुवा चोकमा जि.आई.वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै प्रदर्शन गरेका हुन् । उक्त आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ लगायतका पदाधिकारी पन
काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरू विभूषण र पदकबाट विभूषित हुनेको नाम छनोट गरेको छ । संविधान दिवसको दिन आइतबार सरकारले विभिन्न मानपदवी, अलंकार र पदक दिनका लागि उनीहरूको नाम छनोट गरी सम्मान गर्ने निर्णय गरेको हो । सरकारबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित हुनेमा सुकीर्तिमय राष्ट्रदीप पदकबाट डा.उपेन्द्र महतो, […]
The post उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा उद्योगी/व्यवसायी खोपको प्राथमिकतामा नपर्दा दुःख व्यक्त गरेको छ। विज्ञप्ती जारी गर्दै चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने भनिएपनि त्यसमा उद्योगी/व्यवसायी नपरेको बताएको हो। महासंघले भनेको छ, “महासंघले बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी र श्रमिक वर्गलाई खोपको प्रथमिकतामा राखिएको छैन।”