काठमाडौँ । संसदको अवरोध खोल्ने प्रयासयमा प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राख्दै बैठक बोलाएका हुन् । छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित […]