सहकारी ठगी प्रकरण : छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्दै

सहकारीको रकम अपचलन प्रकरणसम्बन्धी छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।