ईमेज च्यानल र उमंग क्रिएसन्स् बीच समझदारी

काठमाडौं, असोज ३१ । ईमेज च्यानलले यस बर्षको मिस युनिभर्स नेपाल २०२१ प्रतिस्पर्धाको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यसका लागि आइतबार (आज) ईमेज च्यानल प्रा. लि. र उमंग क्रिएसन्स् प्रा. लि. बीच प्रशारणका लागि समझदारी भएको हो । समझदारीपत्रमा ईमेज ग्रुप अफ कम्पनीजका तर्फबाट निर्देशक राज मानन्धर र उमंग क्रिएसन्स्का संस्थापक उद्धब अधिकारीले हस्ताक्षर […]