काठमाडौं, बैशाख २३ । निषेधाज्ञामा तीनवटा कामका लागि मात्र प्रशासनले सर्वसाधारणलाई पास वितरण गरेको छ । वैशाख १६ गते बिहीबारदेखि लागू निषेधाज्ञा बुधबार मध्यरातिदेखि वैशाख २९ गतेसम्म थप्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरिसकेको छ । निषेधाज्ञाको बेला उपत्यकाबाट बाहिर जान वा उपत्यकामा आउन, बिहे, व्रतबन्ध जस्ता संस्कार पार्टी प्यालेसमा गर्न र मृत्यु संस्कारका लागि […]