इलाममा विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो उम्मेदवार

८ वैशाख, इलाम । स्थानीय तहको निर्वाचनका लागि इलाममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टीको १४ औं जिल्ला कमिटि बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो । नेकपा विप्लवले इलाम नगरपालिकाको प्रमुखमा फडिन्द्र न्यौपाने र उपप्रमुखमा नारदमणि साम्पाङ, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माई नगरपालिकाको […]

सम्बन्धित सामग्री

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

७ वैशाख, रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम […]

रोल्पामा विप्लवको पार्टीद्वारा उम्मेदवारी घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने,