माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सरकार ढाल्न ओलीले सात कारण देखाएको बताएका छन् । १७ असार बिहान साढे ३ घण्टा लामो छलफलमा ओलीले बुँदागत रूपमा प्रचण्डको कार्यशैलीमा प्रश्न उठाएर गठबन्धनको विकल्प खोजेको सचिव पोखरेलले बताएका हुन् ।शिलापत्रसँग कुराकानी गर्दै सचिव पोखरेलले अध्यक्ष ओलीले प्रचण्डमाथि प्रश्न उठाउने क्रममा आन्तरिक र बाह्य...