लामो समयसम्म कम्प्युटरमा काम गर्ने, एकै ठाउँमा लामो समयसम्म बसिरहने, व्यायाम नगर्ने जस्ता विभिन्न कारणले ढाड दुख्ने समस्या आउँछ । ढाड दुखाइका कारण काममा बाधा पुग्ने र सामान्य दैनिक जीवनयापनमा समेत समस्या आउने भएकाले यो समस्यालाई चिन्ताजनक अवस्थामा पुग्न नपाउँदै घरेलु उपचारबाट राहत पाउन सकिन्छ ।शारीरिक गतिविधि र शारीरिक कसरतक...