माग बढेपछि जुनेलो र फापर खेतीमा किसानको आकर्षण

उदयपुर : सहरमा माग बढ्दै गएपछि गाउँमा हराउन थालेको फापर, जुनेलो तथा फिलुंगेको खेती बढ्न थालेको छ। गाउँगाउँसम्म पुगेका सडक पुगेपछि लोप हुँदै गएको बाली फापर, जुनेलो र फिलुंगेको खेती बढ्न थालेको हो। जिल्लाको पहाडी क्षेत्रका भिरालो, खोरिया र रुखो बारीमा समेत उत्पादन हुने फापर, जुनेलो, फिलुंगे, सिलाम खेती अहिले कृषक...

सम्बन्धित सामग्री

घटे फापर खेती गर्ने किसान

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छाडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।  दस वर्षअघि फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपकी किसान मनमाया लिम्बूले एकै मौसम (सिजन) मा १० देखि १५ मुरीसम्म फापर उत्पादन गर्ने गरेको सुनाइन् ।&n...

फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो

ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।

जुम्लामा फापर खेती घट्दै

जुम्ला – पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन । व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन […]

ओखलढुंगामा फापर खेती लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । […]