काठमाडौं, असार २५ । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा दुई अर्ब ९२ करोड तीन लाख रुपैयाँ बराबरको तीन सय ३१ वटा बीमा दाबी माग भएको हो । बीमा समितिबाट प्राप्त […]