शीर्ष नेतामाथिको कारबाही फिर्ता नलिएसम्म नेपालसमूहले ओलीपक्षसँग औपचारिक वार्ता नगर्ने
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुमाथिको कारबाही फिर्ता नलिएसम्म उनको पक्षसँग औपचारिक वार्ता नगर्ने रणनीति तय गरेको छ ।