पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न मंसिर ९ गते पूर्वराजा शाह झापा आउने

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउने भएका छन्। पूर्वराजा शाह मंसिर ९ गते झापा आउन लागेका हुन्। उनी बिर्तामोड नगरपालिका- १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा झापा आउन लागेको बताइएको छ। उनले कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको […]