एमाले केन्द्रीय कमिटीअघि ओलीले बोलाए बालकोटमा सचिवालयको बैठक

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् । सचिवालय बैठक अध्यक्ष ओलीको नीजि निवास बालकोटमा ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने केन्द्रीय सदस्य समेत रहेका तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक तत्काल नबोलाइने

८ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने भएको छ । गएको ३० जेठमा सचिवालयको बैठक बसेको थियो । उक्त बैठकले स्थानीय चुनावमा पराजयबारे सामान्य छलफल गरेको छ । पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटेपनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले […]