शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ-शिक्षामन्त्री पौडेल

धादिङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुन अनुसार कार्यान्वयन गर्ने बताएका छन् । धादिङको गंगा जमुना गाउँपालिकाको शिवालय र तामाङ खर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको जानकारी दिए । शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सबालहरू उठेका छन्’ मन्त्री पौडेलले […]