निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन

स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र सुनसरी जिल्लाको हालसम्म नतिजा आउन नसकेको हो । कपिलवस्तुमा १० पालिका रहेको छ भने सुनसरीमा १२ पालिका रहेका छन् । जसमा दुई उपमहानगरपालिका समेत समावेश छ । हालसम्म देशभरका ४१० पालिकाको नतिजा आइसक्दा यी दुई जिल्लाका पालिकामा भने खाता खुल्न नसकेको हो । निर्वाचन आयोगले जेठ ५ गतेभित्र 

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

सुर्खेत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ। विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ। सार्वजनिक नतिजाका हिसाबले अखिल क्रान्तिकारीले १४, नेवि सङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापत

निर्वाचन आयोगद्वारा निर्वाचन नतिजा प्रकाशन

काठमाडौँ,२८ मँसिर । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो । सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको […]

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ । आयोगले मंगलबार नै नतिजा […]

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो  साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरक

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

सुर्खेत, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा […]

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

सुर्खेत – यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा […]

बाँकेका तीन निर्वाचन क्षेत्रमा मिश्रित नतिजा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँकेका तीन वटा क्षेत्रमा यसपटक मिश्रित निर्वाचनको नतिजा आएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)ले जित हात पारको छ भने २ मा राप्रपाले जित्दा ३ नम्बर क्षेत्र नेपाली काँग्रेसको पोल्टामा परेको छ । प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र रहेको बाँकेमा एमाले र जसपाले दुई-दुई स्थानमा जित्दा काँग्रेस र […]

हालसम्म १ सय ४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत संघीय संसदको प्रत्यक्षतर्फको नतिजा अन्तिमतिर पुगेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अन्तिम परिणाम सार्वजनिक भएका १४३ स्थानको नतिजा आउँदा नेपाली कांग्रेस ४७ सिटमा विजय हासिल गर्दै पहिलो दलका रुपमा देखा परेको छ । नेकपा (एमाले) ३८ स्थानमा विजयी हुँदै दोस्रो […]

बर्दियामा गठबन्धनको नतिजा कमजोर

जिल्लाको दुवै निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको नतिजा कमजोर देखिएको छ।...

भक्तपुरमा कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मिश्रित नतिजा

भक्तपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा मिश्रित नतिजा आएको छ। भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुईदुई स्थानमा संस्थापन र संस्थापनइतर पक्षले प्यानलै जितेको हो। पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षले भक्तपुर क्षेत्र नं १ (क) र क्षेत्र नं २ (क) मा जित्दा संस्थापनइतरले क्षेत्र नं १ (ख) र […]