इलाम आयुर्वेद औषधालयमा औषधिको चरम अभाव

गणेश घिमिरे, इलाम । इलाम आयुर्वेद औषधालयमा औषधिको चरम अभाव भएको छ । उपचार तथा परामर्श लिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा इलाम नगरपालिकाले औषधालयलाई बजेट विनियोजन गर्दा समेत स्टोरमा औषधि देखिएको छैन ।पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीको संख्या वृद्धि […]

सम्बन्धित सामग्री

इलामको फाकफोकथुममा खानेपानीकाे चरम अभाव

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको शुक्रबारे बजारमा खानेपानीकाे अभाव भएकाे छ । जसका कारण साेही बजारमा खानेपानी मुख्य समस्याका रूपमा देखा परेकाे हाे । नजिकै मुहान नभएका हुँदा बजारमा अहिले खानेपानीको चरम अभाव रहेको छ । यहाँका केही घरमा खानेपानीका स-साना कुवाबाट पाइप प्रयोग गरेर ल्याइएको बजार व्यवस्थापन समितिका अध्यक्ष लक्षमण लामिछाने बताउनुभयाे। केही घरले […]

'काकाकुल' गाउँमा पानी आएपछि खुसियाली

इलाम नगरपालिका-११ (साविक सोयाक गाविस–७)का नरेन्द्रप्रसाद आचार्य गाउँमा खानेपानीको चरम अभाव भएपछि घर छाडेर बसाइँ हिँडे। स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जागिरभन्दा प्राण धान्ने खानेपानी चाहिँ बढी आवश्यक भएपछि गाउँ बसिरहन सकेनन्।