लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, दाङ र प्युठानमा आइतबार र सोमबार भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बीपी चोकमा आइतबार राती प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना इद्रिसी, सोही स्थान बस्ने अस्ला

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ।  कपिलवस्तु, पाल्पा र दाङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका  विभिन्न घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाले छ । प्रहरीका अनुसार कपिलवस्तुमा  जिल्लाका  विभिन्न घटनामा तीन जनाको मृत्यु भएको  छ । कपिलवस्तुको शिवराज नगरपालिका २ हल्ला नगर बस्ने राजु रोका मगरको छोरा ८ वर्षीय सु चाङ रोका मगरको सोही ठाउँस्थित सुराई खोलामा डुबेर मृत्यु भएको छ ।   कपिलवस्तुको महारा