लालबन्दीमा अढाइ सय क्षयरोगका बिरामी फेला

सर्लाही– लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र  वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए। उनका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८-७९ मा एक सय ५७ र चालु आव २०७९-८० को हालसम्म ९७ गरी दुई सय ५४ […]