कस्तो भाँडोमा पानी पिउनु हुन्छ? प्लास्टिकको बोतलबाट पानी पिउनु खतरनाक...

काठमाडौं- गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ ।  एक अध्ययनका अनुसार गर्भवती महिलाले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ । क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रति...

सम्बन्धित सामग्री

किताब–कापी बोक्ने कलिला हात प्लास्टिक, सिसा र फलाम संकलन गर्दै

सन्दर्भ : विश्व बालश्रमविरुद्धको दिवस सिराहा नगरपालिका–७ का आठ वर्षीय ललित सदा शुक्रबार जिल्ला प्रशासन कार्यालय सिराहाअगाडि सडकमा प्लास्टिकको बोतल संकलन गर्दैगर्दा भेटिए । नागरिकता, राष्ट्रिय परिचयपत्र र विभिन्न सिफारिसका निम्ति पुग्ने गरेका...

जब खेलाडीलाई खेलकै क्रममा बोतल प्रहार भयो...

एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गर्ने एक फुटबल समर्थनलाई पक्राउ परेका छन् ।  गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।  कासले उक्त बोतलले आफ्नो टाउकोमा लागेको बताए ।  तर पनि एस्टनले उक्त खेल १–० ले जितेको थियो ।  एभर्टनले सिसिटिभीको सहयोगमा बोतल प्रहार गर्ने समर्थकलाई पक्राउ गरिएको जनाएको छ ।