Use App
Read now
(current)
Download
कान्तिपुर
मंसिर २०८०
आजकै दिन : चार्ली च्याप्लिनको निधन
सन् १९७७ मा आजकै दिन (डिसेम्बर २५) मा बेलायती हास्य अभिनेता चार्ली च्याप्लिनको स्विट्जरल्यान्डमा निधन भएको थियो । हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका चार्ली चलचित्र निर्माता, पटकथा लेखक तथा सम्पादकसमेत थिए ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
इतिहासमा आजः आमा बिरामी भएपछि ९ वर्षदेखि काम गर्न थालेका थिए संसारलाई हसाउने चार्ली च्याप्लिन, पढाई पनि छुट्यो