प्रियंका र आयुष्मानले गरे सुटुक्क इन्गेजमेन्ट

काठमाडौं – आफूभन्दा ७ वर्ष कान्छासँग प्रेम गरेका कारण अभिनेत्री प्रियंका कार्कीले धेरैको आलोचना खेपिन् । तर उनले अरुको कुरालाई बेवास्ता गर्दै आफ्नो प्रेमलाई सहि दिशातर्फ लाने सोचमा अघि बढिन् । डेढ वर्षअघि एक अवार्ड कार्यक्रममा अभिनेता आयुष्मान देशराज जोशीले नै प्रियंका आफ्नो प्रेमिका भएको कुरा सार्वजनिक गरेका थिए । त्य...