सोमबार बुद्ध एयरका प्राय उडान अवरुद्ध भएका थिए। सोही कारण यात्रुहरु अक्रोशित पनि भए। तर एयरलाइन्सले भने यात्रुहरुकै सुरक्षित उडानको लागि उडान स्थगित गर्नुपरेको बताएको छ। 'माघ १५ का दिन विराटनगर विमानस्थलमा २००० मिटरको मात्र भिजिबिलिटी थियो । तसर्थ सुरक्षाका दृष्टिकोणले बुध्द एयरका निर्धारित काठमाडौं–विराटनगर–काठमाण्डौका सबै उडानहरु रद्द भए' बुद्धद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ'वैकल्पिक…