'पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्वजानकारी थिएन। उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन,' उनले आयोगलाई दिएको बयानमा भनेका छन्।
काठमाडाैं । भदौ २३ र २४ गतेको घटना जाँचबु्झका लागि गठित आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे पनि विभिन्न माध्यमबाट बाहिर आएको छ । राजनीतिक दल र विभिन्न सरोकारवाला निकायहरुले प्रतिवेदन सार्वजनिकको माग गरिरहेका बेला अनौपचारिक रुपमा प्रतिवेदन बाहिरिएको हो । प्रतिवेदनमा आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओलीदेखि विभिन्न तहका सुरक्षा कर्मचारी, कर्मचारीलगायतलाई कारबाहीका लागि सिफारिस गरिएको […]
राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा पुराना राजनीतिक दलहरूप्रति देखिएको जनवितृष्णा र निराशा पूर्ण रूपमा स्वाभाविक भएको बताएका छन्।
११ चैत, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक एस्काभेटर चालकको मृत्यु भएको छ ।
भाचे–भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१२ स्थायी ठेगाना भएका अन्दाजी २० …