माओवादीले सरकारमा रहने नैतिकता गुमाउँदै, अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेश गर्न मानेनन्

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सरकारले सदनमा पेश गर्ने संकेत गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संसदमा अर्थमन्त्रालयको तर्फबाट सो प्रस्ताव पेश गर्न अस्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री