काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई चार दलीय गठबन्धनलाई सघाएको भन्दै कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ। एमाले सचेतक भूमिश्वर ढकालका अनुसार एमालेले चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको हो । […]
The post लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका शाहीलाई एमालेको स्पष्टिकरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.