‘प्रेमगीत ४’को तयारी : डोमारी र नाका राज्यबीचको लडाइँमा मिसिएको प्रेम कथावस्तु

काठमाडौं । ‘प्रेमगीत’को तेस्रो श्रृंखला अहिले हलमा चलिरहेको छ । निर्माता सन्तोष सेनका अनुसार फिल्मले नेपालमा नेपाली र हिन्दी संस्करणमा पहिलो साता ७ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । दर्शकमाझ फिल्मको चौथो श्रृंखलालाई लिएर पर्खाइ छ । हलमा तेस्रो सिरिज चलिरहँदा निर्माताले चौथो सिरिजको योजनामा काम गरिरहेका छन् । आउँदो श्रृंखलालाई अहिलेभन्दा भव्य […]