आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले देशको अर्थतन्त्र जोखिमपूर्ण छ : अच्युत वाग्ले

काठमाण्डाै - अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।  अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आउँदाे वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्ने बताउनु भयो । प्रा.डा. वाग्लेले देशको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले अस...