नयाँ दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काउने तयारी

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ । नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटन मार्फत भत्काउने तयारी गरिएको हो । सर्वोच्च अदालतले भवन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको ठहर गर्दै भत्काउन आदेश दिएसँगै […]