छोरीको जन्मदिन मनाउन मालदिभ्स पुगे अभिषेक–ऐश्वर्या, एक रातको १४ लाख तिर्नुपर्ने रिसोर्टमा बास

 ऐश्वर्या राय र अभिषेक बच्चन आजकाल आफ्नी छोरी आराध्याको जन्मदिन मनाउनका लागि माल्दिभ्स गएका छन् । आराध्या १६ नोभेम्बरमा १० वर्ष पुग्नेछिन् । यो विशेष दिन मनाउनका लागि अभिषेक–ऐश्वर्याले मालदिभ्स छानेका छन् । उनीहरु त्यहाँ अमिला नामको विलासी रिसोर्टमा बसिरहेका छन् ।एक रातको भाडा १४ लाख भारुःहालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ऐश्वर्याले रिसोर्टको फोटो सेयर गरेकी छिन् । अमिला रिसोर्टमा विभिन्न खालका भिल्ला छन् जसमा रीफ वाटर पूल भिल्ला, सनसेट वाटर पूल भिल्ला, लगून वाटर पूल भिल्ला र मल्टी बे