RajdhaniDaily.com | काठमाडौं । काठमाण्डुको हनुमानढोका दरबारस्थित दशैं घरमा जमरा राखिएको छ । बिहीबार बिहान ९ बजेर १६ मिनेको शुभसाइतमा विधिपूर्वक दशैं घरमा जमरा राखिएको हो । -
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा […]
The post हनुमान ढोकाको दशैँ घरमा राखियो जमरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल […]
धनकुटा : धनकुटाको निशान मन्दिरस्थित दशैं घरमा सोमबार घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको साइतमा जमरा राखेर घटस्थापना गरिएको हो।सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि धान, जौ, मकै छरिन्छ।आज छरिएको धान, जौ, मकैलाई जमरा भन्ने गरिएको निशान मन्दिरका पुजारी शिवहरि सापकोटाले बताए। दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ।निशान मन्दिरमा विसं १८
काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा आज (साेमबार) विधिवत रुपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो। हनुमान ढोकास्थित दशैं घरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो । सोही अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल […]
१० असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई […]
काठमाडौं : आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ भएको छ।
आज बिहान १० बजेर २३ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ।
घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु…
काठमाडौं।आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।आज बिहान १०ः४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ।घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।
काठमाडौं: आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।
आज बिहान १०:४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ। घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।
घटस्थापनाका दिन बिहानै स्नान गरी खोला तथा नदीको बगरबाट…