‘अफसिजन’मा पनि चलायमान छ अन्नपूर्ण आधारशिविर

कोरोना संक्रमणको त्रास केही घटेको मौका पारेर अहिले आन्तरिक पर्यटक पदयात्रामा जान थालेका व्यावसायीको भनाई छ। अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा अहिले आन्तरिक पाहुना पर्याप्त रहेको स्थानीय व्यवसायीले बताएका छन्।...