२७औँ वर्षमा गुडविल फाइनान्स, ग्राहक र नियामककाे विश्वास जितेर अघि बढ्ने प्रतिवद्धता
गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) स्थापनाको २७औँ वर्षमा प्रवेश गरेको छ । वित्तीय बजारको नेतृत्व गर्ने उद्देश्य लिएको यो कम्पनीले ग्राहकको विश्वास जितेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ