कानुन प्रभावकारी बनाउन संसदीय समिति कारागार अनुगमनमा जाने
कारागारसम्बन्धी कानुन प्रभावकारी बनाउन सांसदले कारागार अनुगमन गर्ने भएका छन् । कारागारभित्र विद्यमान समस्या पहिचान गरी निराकरणका लागि कानुनमै व्यवस्था गर्न संसदीय टोली अनुगमनमा जान लागेको हो । देशभर ७४ कारागारमा करिब...
अघिल्लो प्रतिनिधिसभाका संसदीय समिति सभापतिसहित १३ जना सांसदले विश्व बैंक मार्फत उपलब्ध गराईएको ल्यापटप नै बोकेर हिडेका छन् । उनीहरुले कार्यकाल सकिए पनि ल्यापटप फिर्ता गरेका छैनन ।
समितिको काम प्रभावकारी बनाउन विश्व ...
अघिल्लो प्रतिनिधिसभाका संसदीय समिति सभापति र सदस्यले कार्यकाल सकिए पनि ल्यापटप फिर्ता गरेका छैनन् । समितिको काम प्रभावकारी बनाउन विश्व बैंकको सहयोगमा उपलब्ध गराइएको ल्यापटप उनीहरूले अझै नफर्काएका हुन् ।
काठमाडौं : प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दशैँलगायतका चाडपर्वका बेला जनतालाई मारमा पार्ने गरी चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बिक्री वितरण भइरहेको उल्लेख गर्दै बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई पुनः सचेत गराएको हो।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा चिनी...
ललितपुर : सभामुख कृष्णबहादुर महराले संसदीय समितिमा हुने गतिविधिलाई पारदर्शी र प्रभावकारी बनाउन पहल गर्ने बताएका छन्।
संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसद सरकारको पक्षधर नभएर रचनात्मक सहयोगी बन्ने बताएका छन्। उनले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय भएका ...