काठमाडौं, २५ फागुन । हेटौंडामा १ असार २०७७ मा हत्या गरिएकी सुस्मिता थापा क्षेत्रीसम्बन्धी मुद्दा अझै जिल्ला अदालत मकवानपुरमा विचाराधीन छ । पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनेका छन् । सुस्मिता थापा क्षेत्रीका आफन्त आज पेशी तोकिएपछि सुनुवाई हुने आशामा हेटौंडा पुगे । तर, आज मुद्दामाथि सुनुवाई हुन सकेन । […]