कैलाली : जन्ती चढेको माइक्रो बस दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

कैलाली - धनगढी-डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती बोकेको माइक्रोबस दुर्घटना हुँदा बेहुला-बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरका लागि  छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२५४ नम्बरको माइक्रोबस सडकबाट खस्दा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्...