उदयपुरमा लागुऔषध सहित ३ जना प्रक्राउ

काठमाडौं । उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित कोशी पुल नजिकै कोशी गाउँपालीका–५ श्रीपुरका २१ वर्षीय खैरुल वासरलाई लागु औषधसहित पक्राउ गरेको हो । वासरलाई […]