‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरमा डिसहोम फाइबरनेट

काठमाडौं । आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको जिम्मा डिसहोम फाइबरनेटले पाएको छ । यो जिम्मेवारी पाएसँगै २६ गते राति ९ बजेदेखि हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको काम डिसहोमले गर्नेछ । ‘सुपर डान्सर नेपाल’ भारतीय...