इतिहासमै पहिलोपटक ओलिम्पिक्स प्रतियोगिता सारिने

एक वर्ष पछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन्।