मंसिर ७ को कार्यक्रमलाई दुर्गा प्रसाईँले चुनौति दिए युवा संघले छोड्दैनः महेश बस्नेत

काठमाडौं, २६ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर ७ गतेको कार्यक्रमलाई दुर्गा प्रसाईँका मान्छेहरुले चुनौति दिन खोजे राष्ट्रिय युवा संघले नछाड्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय युवा संघ सडकको बाघ भएको बताए । उनले […]

सम्बन्धित सामग्री

महेश बस्नेत र दुर्गा प्रसाईंलाई खुला पत्र

काठमाडौंको सडकमा गत मंसिर ७ गते तपाईंहरूको आह्वानमा देखिएको जनप्रदर्शनलाई मैले नजिकबाट नियालेर हेरें ।

भोलि काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं

काठमाडौं – केही दिनयता काठमाडौंको जनवीजन अन्योलग्रस्त छ । मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाईंका कार्यकर्तावीच झडप हुने डरले यहाँका विद्यालय कलेजसमेत बन्द भए । आखिर प्रर्दशन एउटा क्षेत्रमा केन्द्रित भए पनि यातायात अवरुद्ध भएन । तर, सरकारले सुरक्षा दिनुको साटो आफैं गाडी नचलाउन उर्दी गरेका कारण मानिसहरु सडकमा कमै निस्किए । अधिकांश […]

झलनाथ खनाल २ हजार मतले पछाडी

काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) का इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत सो क्षेत्रका नेकपा |(एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनालभन्दा २ हजार मतले अगाडि छन् । पछिल्लो परिणामअनुसार उनले १०२८७ मत ल्याएका छन् । खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन् ।